Category: टप स्टोरी

अष्ट्रेलियामा भिक्टोरियाको लागि बोर्डर खुलाउने बारे न्यु साउथ वेल्स राज्यको यस्तो योजना

सिड्नी। अष्ट्रेलियामा कोरोना महामारी नियन्त्रणको लागि राज्य बोर्डरहरु हाल बन्द रहेका छन्। यसै बीच न्यु साउथ वेल्स सरकारले भिक्टोरियासंगको बोर्डर छिट्टै खुल्ला गर्ने चाहना रहेको जनाएको छ। न्यु साउथ वेल्समा यतिबेला समुदाय स्तरमा संक्रमण शुन्यमा झरेको छ। त्यस्तै, भिक्टोरिया राज्यमा पनि नयाँ संक्रमित दर १५ भन्दा कम रहेको छ। यस अवस्थामा न्यु साउथ वेल्स राज्य सरकारले भिक्टोरियासंगको बोर्डर खोल्ने योजना बारे सार्वजनिक गरेको हो। न्यु साउथ वेल्सका अनुसार, राज्यमा समुदाय स्तरमा संक्रमण नदेखिनु भनेको कोरोना हटिसक्यो भन्ने होइन। तर यसलाई नियन्त्रण गर्दै पहिले अनुमान गरीए भन्दा अगाडी नै बोर्डर खोल्न सकिने राज्य सरकारले जनाएको हो। न्यु साउथ वेल्सले क्रिसमसको...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा मंगलबार थपिए १० जना नयाँ संक्रिमत, ७ जनाको मृत्यु

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा मंगलबार १० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोमबार ५ मात्र रहेको नयाँ संक्रमितको संख्या पछिल्लो २४ घण्टामा फेरी बढेको हो। त्यस्तै, भिक्टोरियामा कोरोना भाइरसका कारण थप सात जनाको मृत्यु भएको छ। #COVID19VicData: Yesterday there were 10 new cases & the loss of 7 lives reported. As we move to COVID normal, the 14 day rolling average and cases with unknown source are down from yesterday in Metro Melb, and stable in regional Vic. Info: https://t.co/pcll7ySEgz#COVID19Vic pic.twitter.com/XyHBi1PShV — VicGovDHHS (@VicGovDHHS) September 28, 2020 Please follow and like...

Read More

काठमाडौंमा कोरोना संक्रमण दर दिनदिनै बढ्दै, अकल्पनीय जोखिम हुन सक्ने

केही सातायता काठमाडौं उपत्यकामा कोरोना संक्रमण दर दिनदिनै बढ्दै गएको छ । मुलुकका कुल सक्रिय संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी उपत्यकामा छन् । उपत्यकामा दैनिक संक्रमण दर बढ्दै गए पनि नियन्त्रणका लागि भने सरकारसँग कुनै ठोस योजना छैन् । नियन्त्रण तथा रोकथामको जिम्मा पाएको स्वास्थ्य मन्त्रालयले संयुक्त प्रयासबिना मन्त्रालय एक्लैले केही गर्न नसक्ने जनाएको छ । मन्त्रालयले कोरोना संक्रमण रोक्न उपत्यका बाहिरबाट भित्रिएका मानिस र संक्रमितको सम्पर्कमा आएकालाई क्वारेन्टिनमा राख्ने, उनीहरूको निगरानी गर्नेलगायत काम गरिरहेको छ । यसमा सरोकारवाला सबै पक्षको सहयोग भएमात्र संक्रमण नियन्त्रण प्रभावकारी हुन सक्ने मन्त्रालयको भनाइ छ । ‘सरोकारवाला निकाय र नागरिकको सहभागिताबिना स्वास्थ्य मन्त्रालयको एक्लो...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा नयाँ संक्रमितको संख्या ५ मात्र, तीन महिना यताकै सबैभन्दा कम

मेलबर्न। सोमबार बिहान सार्वजनिक पछिल्लो २४ घण्टाको रेकर्डमा अष्ट्रेलियाको भिक्टोरियामा कोरोना भाइरसका ५ जना मात्र नयाँ संक्रमित थपिएका छन्। नयाँ संक्रमितको यो संख्या तीन महिना यताकै सबैभन्दा कम हो। यसअघि भिक्टोरियामा जुन १२ मा नयाँ संक्रमितको संख्या ४ रहेको थियो। त्यसयता तिव्र रुपमा वृद्धि भएको नयाँ संक्रमितको संख्या सेप्टेम्बर २८ सम्म आउँदा ५ मा झरेको हो। त्यस्तै, भिक्टोरियामा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ। #COVID19VicData: Yesterday there were 5 new cases & the loss of 3 lives reported. The 14 day rolling average is down in Metro Melb, stable in regional Vic, and...

Read More

कांग्रेसमा पौडेल पक्ष मोर्चाबन्दीमा

काठमाडौं – नेपाली कांग्रेसभित्रको संस्थापनइतर मानिने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसंस्थापन पक्षलाई गलाउने र कमजोर बनाउने रणनीतिसहित अघि बढेको छ । कांग्रेसभित्रको संस्थापन इतर पक्ष मानिएको पौडेल पक्षका नेताहरू सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दीमा नै उत्रिएका छन् । उनीहरू विधानविपरीत पार्टीभित्र हरेक निर्णयमा मनोमानी गरेको भन्दै सभापति देउवालाई गलाउने रणनीतिसहित अघि बढेका हुन् । सो समूहले आजसोमबार आफू पक्षीय केन्द्रीय सदस्यको हस्ताक्षरसहित पार्टी केन्द्रीय कार्यालयमा विरोधपत्र बुझाउँदै छ । तर, कांग्रेसभित्रको तेस्रो धारको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौला भने पार्टीको आन्तरिक द्वन्द्वलाई बढाउने पक्षमा छैनन् । लामो समय गृह जिल्ला झापा बसेर फर्किएका सिटौलाले शनिबार राजधानी फर्किएलगत्तैबाट सभापति र...

Read More

Cake To Nepal

फेसबुक

September 2020
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
282930