Category: खेल संसार

केएल राहुलसँग हार्‍यो कोहलीको टिम, पन्जाब ९७ रनले विजयी

९ असोज, काठमाडौं । दुबईमा आयोजित आईपीएलको छैटौं खेलमा किंग्स इलाभेन पन्जाबले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ९७ रनले हराएको छ । किंग्स इलाभेन पन्जाबले जितका लागि २०७ रनको लक्ष्य दिएको थियो । तर रोयल च्यालेन्जर्स बैंगलोर १७ ओभरमा १०९ रनमा समेटियो । बैंगलोरको शुरुवात खराब थियो । पहिलो ओभरमै देवदत्त एक रनमा क्याचआउट भए । लगत्तै अर्को ओभरमा जोश फिलिप खाता नखोली आउट भए ।तेस्रो विकेटको रुपमा कप्तान विराट कोहली आउट भए । उनले पाँच बलमा केबल एक रन बनाउन सके । उनी शेल्डन कोट्रेलको बलमा क्याच आउट भए । लगातार तीन विकेट गुमेपछि बैंगलोर संकटमा थियो । पिचमा एरोन...

Read More

आईपिएल : मुम्बई इण्डियन्सद्वारा कोलकत्ता नाइट राइडर्स पराजित

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले कोलकत्ता नाइट राइडर्सलाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा साविक विजेता टिम मुम्बईले कोलकत्तालाई ४९ रनले पराजित गरेको हो । मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले ८० रनको अर्धशतकीय इनिङ्स खेले । उनले ६४ बलमा ६ छक्का र ३ चौका प्रहार गरे । यस्तै सूर्यकुमार यादबले ४७ रन, सौरभ...

Read More

आईपीएल : राजस्थान रोयल्ससँग चेन्नई १६ रनले पराजित

युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औँ संस्करणको चौथो खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा चेन्नई सुपर किङ्सलाई राजस्थान रोयल्सले १६ रनले पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १६ रन बनाएको थियो। राजस्थानले दिएको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर २ सय रन मात्र बनाउन सक्यो । राजस्थानका लागि सन्जु सेमसनले ७४ रनले बनाएका छन् । यस्तै स्टेभेन स्मीथले ६९ र जोफार आर्चरले २७ रन बनाए । चेन्नईका लागि साम कुरानले तीन...

Read More

दोस्रो एक दिवसीय क्रिकेटमा इङ्ल्याण्ड संग अस्ट्रेलिया २४ रनले पराजित

काठमाण्डाै – दोस्रो एक दिवसीय क्रिकेटमा इङ्ल्याण्डले अस्ट्रेलियालाई २४ रनले हराएको छ । म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ गरेको इङ्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३१ रन बनाएको थियो । इङ्ल्याण्डका लागि जोए रुटले ३९, टम कुरानले ३७, आदील राशिदले ३५, कप्तान इयोन मोर्गनले ४२, क्रिस वोक्सले २६, जासन रोयले २१ रन बनाएका थिए । अस्ट्रेलियाका बलर एडम जाम्पाले ३ विकेट लिएका थिए भने मिचेल स्टार्कले २ विकेट लिएका थिए । इङ्ल्याण्ड दिएको २ सय ३२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४८ दशमलव ४ ओभरमा अल आउट हुँदै २ सय ७ रन मात्र बनायो । अस्ट्रेलियाका लागि कप्तान एरोन...

Read More

एम्बाप्पेलाई कोरोना संक्रमण पुष्टि

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड केलियन एम्बाप्पेलाई कोरोना संक्रमण पुष्टि भएको छ । फ्रान्सको फुटबल संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ युईएफएले सोमबार बिहान गरेको कोभिड–१९ को परीक्षणमा एम्बाप्पेलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्रोएसियाविरुद्ध मंगलबार स्टाडे डे फ्रान्समा हुने खेलमा उनी सहभागी हुनेछैनन् । नतिजा प्राप्त भएपछि उनलाई टोलीबाट छुट्टै राखिएको थियो । अहिले उनी आफ्नो घर फर्किएका छन् ।’ शनिबार स्वीडेनविरुद्धको खेलमा भने उनले सहभागिता जनाएका थिए । २१ बर्षिया फरवार्डले नेसन्स लिगको पहिलो खेलमा स्विडेनलाई हराउने क्रममा एक गोल गरेका थिए । Please follow and like...

Read More

Cake To Nepal

फेसबुक

September 2020
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
282930